असार २६ काठमाण्डौँ । नेपाल भ्रमणमा रहेका चीनीया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन चाओ र प्रधानमन्त्री शेर बहादुर देउवाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आजै काठमाण्डौँ आईपुगेका लिउ प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।
सो अबसरमा चीन नेपाल सम्बन्ध, सहकार्य आदिका बारेमा छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री देउवाले नेपालको एक चीन नीति प्रतिको प्रतिवद्धता दोहोर्याएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline