असार २५ काठमाण्डौँ । अब नेपाली नागरिकसँग विहे गरेर आउने विदेशी महिलाले नागरिकता पाउन सात वर्ष कुर्नु नपर्ने गरी नागरिकता विधेश अघि बढाईएको छ ।
सरकारले अघिल्लो बिधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गरेसँगै यो पारित भए पछि सो बमोजिम ऐन र कानुन तर्जुमा हुनेछ ।
नेपालमा सबै भन्दा विवादमा रहने गरेको नागरिकता सम्बन्धि विधेयक अघि बढाउन मधेशवादी दलहरुको चर्को दबाब थियो ।
नेपालमा नागरिकता सजिलोसँग पाँउदा खास गरी भारतीय नागरिकहरले ठूलो संख्यामा नागरिकता लिएको भन्दै अन्य विभिन्न पक्षले आवाज उठाँउदै आएका छन् ।
के छ त नयाँ नागरिकता विधेयकमा पूर्ण पाठ हेरौँ :
mirmireonline.com/wp-content/uploads/2022/07/Sher_Bahadur_Deuba_sarkar_nagarikata-samsodhan-pdf-नेपाल-नागरिकता-पहिलो-संशोधन-ऐन-२०७९-२०७९।३।२४-1.pdf
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline