आगामी चुनावमा काँग्रेससँगकै गठबन्धनलाई निरन्तरता दिने माओवादीको निष्कर्ष

आगामी चुनावमा काँग्रेससँगकै गठबन्धनलाई निरन्तरता दिने माओवादीको निष्कर्ष

  • बिहिबार, असार २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

असार २३ काठमाण्डौँ । माओवादी केन्द्रले स्थानीय चुनावमा कतिपय स्थानमा धोका दिए पनि तत्काल काँग्रेससँगको गठबन्धन नतोड्ने निष्कर्ष निकालेको छ ।

आज सम्पन्न केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय हस्तक्षेप भएको ठाँउमा परिणाम राम्रो आए पनि जिल्लालाई नै अधिकार दिईएका स्थानमा काँग्रेसले अरुसँग गठबन्धन र साँठगाँठ गर्दा माओवादीलाई घाटा भएको बताए ।

यद्यपि, यसको अझै समिक्षा गर्ने तर तत्काल यो गठबन्धनको विकल्प नसोच्ने उनले बताए ।

अब टिकट बाँड्दा यस अघि जस्तो गल्ती नगर्ने पनि उनले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ