नेकपा माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन गर्ने भएको छ ।
बिहीबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने जानकारी दिएका हुन् ।
यद्यपि, उनले मिति भने सार्वजनिक गरेनन् ।
आजको बैठकमा प्रचण्डले माओवादीको मुख्य मोर्चा सडक भएको भन्दै पार्टीलाई आगामी निर्वाचनमा शसक्त बनाउने गरी लागि पर्नु पर्ने आवस्यकता रहेको पनि जोड दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline