मंसीर २ मा एकै पटक संघ र प्रदेशको निर्वाचन गर्न आयोगको सिफारीस, माग्यो दश अर्ब खर्च

मंसीर २ मा एकै पटक संघ र प्रदेशको निर्वाचन गर्न आयोगको सिफारीस, माग्यो दश अर्ब खर्च

  • बुधबार, असार २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

असार २२ काठमाण्डौँ । निर्वाचन आयोगले मंसिर २ गते संघ र प्रदेशको चुनाव एकै पटक गर्न सरकारलाई प्रस्ताव गरेको छ।

बुधबार बालुवाटारमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा एकै चरणमा चुनावका लागि प्रस्ताव गरेका हुन् ।

मंसिर २ मा चुनाव गर्न प्रस्ताव गरिएको छ। यसैको सेरोफेरोमा चुनाव गर्ने गरी सरकारले मिति घोषणा गर्ने प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।

सरकारले आयोगको सिफारीस अनुसार साउन पहिलो सातातिर चुनावको मिति तोक्ने संभावना रहेको छ ।

महंगी बढेको भन्दै आयोगले चुनावका लागि दश अर्ब रुपैया खर्च दिन पनि सरकारलाई माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ