माओवादी अध्यक्ष प्रचण्डले आज पदाधीकारीको नाम पेश गर्न सक्ने, खुमलटारमा छलफल जारी

माओवादी अध्यक्ष प्रचण्डले आज पदाधीकारीको नाम पेश गर्न सक्ने, खुमलटारमा छलफल जारी

  • बुधबार, असार २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

असार २२ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा आज अध्यक्ष प्रचण्डले पदाधीकारीको नाम पेश गर्ने संभावना छ । त्यसको तयारीका लागि हिजोदेखि प्रचण्डले खुमलटारमा निरन्तर छलफल गरीरहेका छन् ।
आज पनि पार्टीका पूर्व स्थायी समितिका सदस्यहरुको बैठक बसिरहेको छ ।

खास गरी महासचिवमा जनार्दन शर्मा कि वर्षमान पुनलाई छान्नेमा प्रचण्ड दोधारमा छन् । दुवैले मुख्य दावी गरे पनि अन्यको पनि यो पदमा दाबी रहेको छ ।
वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ लगभग निश्चित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ