असार २१ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । आजको बैठकमा यस अघि केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदनका बारेमा उठाएका प्रश्नहरुको अध्यक्ष प्रचण्डले जवाफ दिने छन् ।
प्रतिवेदनमा धारणा राख्ने क्रममा ४६ जनाले भाग लिएका थिए । उनीहरुले पार्टीलाई चुनावमा एक्लै भाग लिन सक्ने गरी शसक्त बनाउनु पर्ने, तालमेल गर्दा सम्मानजनक सिट पाउनु पर्ने जस्ता विषयमा जोड दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline