असार २० काठमाण्डौँ । जनता समाजवादी पार्टीबाट आज नियुक्त भएका तीन मन्त्रीको शपथ दिउँसो चार बजे हुने भएको छ ।
जसपाले पठाएका चारजना मन्त्रीमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार विकास मन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएर कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, वनमन्त्रीमा प्रदीप यादव र भौतिक मन्त्रीमा इस्तियाक राईलाई मन्त्री बनाएको हो ।
उनीहरु तीनै जनाको शपथ आज ४ बजे हुने तय भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline