माओवादी केन्द्रीय समितिको बैठक शुरु, केन्द्रीय सदस्यहरुले धारणा राख्दै

माओवादी केन्द्रीय समितिको बैठक शुरु, केन्द्रीय सदस्यहरुले धारणा राख्दै

  • सोमवार, असार २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

असार २० काठमाण्डौँ । नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी छ । प्रज्ञा भवनमा बसिरहेको बैठकमा आज केन्द्रीय सदस्यहरुलाई बोल्ने समय दिईएको छ ।

केन्द्रीय सदस्यहरुले दुई मिनेट भित्र अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न भनिएको छ ।

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा चुनावमा देखिएको अन्तरघात, गठबन्धनबाट मुख्यतयाः काँग्रेसबाट भएको धोका, आगामी निर्वाचन , समाजवादी आन्दोलन जस्ता विषयमा केन्द्रीत रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ