२० असार, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका सांसद कौसल कुमार यादवलाई निष्कासन गरेको छ । उनीमाथि पार्टीका उम्मेद्धार बिरुद्ध अन्तरघात गरेको आरोप छ ।
महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले यी दुबैलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको पार्टीका जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पछिल्लो समय पार्टीहरुले अन्तरघात गर्नेहरुलाई कार्बाही गर्ने लहर चलेका बेला जसपाले पनि कार्बाही गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline