वामदेव गौतम पक्षले ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्रीलाई उजुरी

वामदेव गौतम पक्षले ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्रीलाई उजुरी

  • सोमवार, असार २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

असार २० काठमाण्डौँ । पार्टी घोषणा गरेको सात दिनमै संयोजक बामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफल सहित पाँच जनालाई ज्यान मार्ने धम्की दिएको आरोप गौतम पक्षलाई लागेको छ ।
युवराज सफलले एक विज्ञप्ति जारी गरी गौतम पक्षका वामदेव पक्षधरका सचिवालय सदस्य ओम चालिसेले अभियानका हालका संयोजक युवराज सफल, सचिवालय सदस्यहरू कृष्णगोपाल बञ्झरा, मिननाथ देवकोटा र निलकण्ठ पौडेललाई भौतिक कारबाहीको धम्की दिएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणसमक्ष सुरक्षा माग गरेका छन् ।
साथै उनीहरुले सफलकै संयोजकत्वमा एकता अभियान सञ्चालन भईरहेको भन्दै जथाभावी अभियानको नाममा विज्ञप्ति जारी नगर्न चेतावनी समेत दिईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ