प्रचण्डलाई पदाधीकारी छान्न सकसः  केन्द्रीय समितिबाट टुंग्याउन सक्लान ?

प्रचण्डलाई पदाधीकारी छान्न सकसः  केन्द्रीय समितिबाट टुंग्याउन सक्लान ?

  • आइतवार, असार १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

असार १९ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी भित्र पदाधीकारी टुंगो लगाउन सकस परेको छ । गत पुषमा महाधिवेशनपछि केन्द्रीय समिति चयन भएको थियो । त्यसपछि केन्द्रीय समितिले अध्यक्षमा प्रचण्डलाई निर्वाचित गरेको थियो ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष , महासचिव , सचिव जस्ता पदहरु गत जेठमै टुंगो लगाउने भनिए पनि अझै टुंगो लाग्न सकेको छैन ।

महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा लगायतका आकांक्षी बढी रहेका छन् ।

सबैको दाबी आ आफ्नै रहेका कारण पनि प्रचण्ड दबाबमा रहेका छन् ।
यसैबीच आजबाट शुरु हुने केन्द्रीय समितिको बैठकले पनि पदाधीकारी टुंगो लगाउने नलगाउने निश्चित नबनेको एक नेताको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ