असार १७ काठमाण्डौँ । नेपाली काँग्रेस भित्र डा. शेखर कोईराला समुहले प्रधानमन्त्री एवं पार्टी सभापति शेर बहादुर देउवा पार्टीको सभापति बन्न नसकेको आरोप लगाएको छ ।
सो समुहको दुई दिने भेलामा भएको छलफलपछि देउवा पार्टीको नभई गठबन्धनको सभापति बनेको, सरकारले जनतालाई राहत दिन नसकेको जस्ता आरोप लगाएको हो ।
राजश्व अनुसन्धान, सम्पती शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने प्रतिवद्धताको प्रधानमन्त्रीले अवज्ञा गरेको, बजेट बनाउनेदेखि चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको कोइराला पक्षले निस्कर्ष निकालेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline