असार १६ काठमाण्डौँ । माओवादी छाडेर नयाँ शक्ति निर्माण गर्दै जसपामा विलय हुन पुगेका डा. बाुबराम भट्टराई अन्ततः जसपा पनि छाडेर विभाजित हुने भएका छन् ।
उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेको भन्दै असन्तुष्ट रहँदै आएका डा. भट्टराई यादवसँग सौहाद्र्धपूर्ण रुपमा सम्बन्ध बिच्छेद गर्न तयार भएका हुन् ।
सांसदहरु र केन्द्रीय सदस्यहरुलाई स्वेच्छाले कुनै पनि पक्षमा लाग्न सक्ने गरी भट्टराई र यादव सहमत भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline