असार १६ काठमाण्डौँ । तात्कालीन नेकपा विभाजित बनेपछि एकताकै पक्षमा भन्दै अभियान चलाईरहेका बामदेव गौतमले केही दिन अघि नयाँ पार्टी सार्वजनिक गरे ।
उनले पार्टी बनाए पनि कम्युनिष्ट एकता गराउने भन्दै उनले फेरी छलफल थालेका छन् ।
गौतम आज त्यसैका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतमले अभियानले तिब्र पार्ने भएका छन्।
गौतमले अन्य कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि छलफल गर्ने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline