असार १४ काठमाण्डौँ । विभिन्न १५ बुदे समसामयिक प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक सम्पन्न भएको छ ।
बैठकले समाजवादी क्रान्तिको कार्यदिशा बनाएका सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन अपील गरेको छ ।
कम्युनिस्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता र संविधानको रक्षाका लागि एकतावद्ध हुन आह्वान गरिएको छ ।
भारतले नेपालको सिमाना नजिकै बनाएका बाँधहरूको कारणले नेपालको तराईको भू–भाग बर्षेनी डुवानको समस्यामा पर्दै आएको छ । अतः यो समस्यालाई नेपाल सरकारले गम्भीरता पूर्वक लिई भारतसँग वार्ताको माध्यमबाट दीर्घकालीन रुपमा समाधान गर्नका लागि पहल गरोस भन्ने यो बैठक माग गर्दछ । प्रस्तावमा भनिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline