वामदेव गौतमको पार्टी केन्द्रीय समितिमा दोस्रो नम्बरमा श्रीमतीको नाम, पाँचौमा छोरा

वामदेव गौतमको पार्टी केन्द्रीय समितिमा दोस्रो नम्बरमा श्रीमतीको नाम, पाँचौमा छोरा

  • मङ्लबार, असार १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

असार १४ काठमाण्डौँ । नेकपा एकताको पक्षमा अभियान चलाउदै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् ।
आज रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी गठन गरेको सार्वजनिक गरेका हुन् ।

उनले एमाले र माओवादी मिलेर बनेको नेकपा नै जोगाउन लागि परेपनि असफल भएका थिए । त्यसपछि पनि एकता अभियान चलाईरहेका गौतमले अन्ततः पार्टी खोलेका हुन् ।
पार्टी संयोजकमा गौतम आफै रहेका छन् भने ७५ सदस्यीय केन्द्रीय समितिको दोस्रो नम्बरमा गौतम पत्नी तुलसी थापा रहेकी छन् । यसै गरी गौतमले छोरा हरिसदेव गौतमलाई पाँचौ नम्बरको केन्द्रीय सदस्य बनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ