असार १३ काठमाण्डौँ । सुदुरपश्चिमका नेकपा मशालका केन्द्रीय सदस्य सहित विभिन्न दलका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सोमबार पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले टिका खादा लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्नेमा मशालका केन्द्रीय सदस्य खडक थारु, एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदस्य बिरबल बिक, काँग्रेस महाधिवेशन प्रतिनिधि कमल वि.क. लगायत रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline