एमालेमा दश भाई दास भएर बसेका छन् : माधव नेपाल

एमालेमा दश भाई दास भएर बसेका छन् : माधव नेपाल

  • शनिबार, असार ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

असार ११ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पहिला ओलीको बिरोध गरेपनि अन्तिममा एमालेसँगै बसेका भीम रावल सहित दश नेतालाई दासको संज्ञा दिएका छन् ।
आज आफ्ुनो पार्टी केन्द्रीय समितिको बैठकलाई संवोधन गर्दै अध्यक्ष नेपालले यदी पहिला बिद्रोह गरेर नयाँ पार्टी नबनाएको भए अहिले दास भएर बस्नु पर्ने वा राजनीतिबाटै पलायन हुनु पर्ने अवस्था आउने थियो भनेका छन् ।
उनले एमालेमा बसेका रावल सहित दश नेताको अझै नशा नउत्रिएको र चेत नखुलेको भन्दै उल्टै आफूहरुलाई धारेहात लगाएर बसिरहेको टिप्पणी गरे ।
उनले आगामी निर्वाचनसम्म यो गठबन्धन जाने भन्दै सबै क्षेत्रमा पार्टीका उम्मेद्धार खडा गर्ने तयारी गर्न पनि नेताहरुलाई अपील गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ