काँग्रेसको नेतृत्वमा देशको विकास हुँदैन, तर उही पार्टी चुनावमा पहिलो हुने देखियो : वामदेव गौतम

काँग्रेसको नेतृत्वमा देशको विकास हुँदैन, तर उही पार्टी चुनावमा पहिलो हुने देखियो : वामदेव गौतम

  • शनिबार, असार ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं असार ११। नेकपा एकता अभियानका राष्ट्रिय संयोजक वामदेव गौतमले नेपाली काँग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने बताएका छन् ।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै गौतमले स्थानीय निर्वाचनको नतिजालाई हेर्दा कांग्रेस संघीय र प्रदेश निर्वाचनमा पनि पहिलो पार्टी बन्ने देखिएको बताए ।

काँग्रेस पहिलो पार्टी भए पनि देशको विकास हुन नसक्ने गौतमको दावी छ ।

त्यसै कारण सबै कम्युनिष्ट मिलेर काँग्रेसलाई सरकारमा जान दिन नहुने उनको तर्क छ ।

गौतमले प्रचण्डका कारण तात्कालिन नेकपा विभाजित भएको जिकिर गरे ।
प्रचण्डले ओलीमाथि लगाएका आरोप फिर्ता गरेको भए नेकपा विभाजन हुनबाट रोकिने थियो, गौतमले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ