एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दै, मन्त्रीहेरफेर र चुनावी समिक्षामा केन्द्रीत

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दै, मन्त्रीहेरफेर र चुनावी समिक्षामा केन्द्रीत

  • शनिबार, असार ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

असार ११ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजबाट शुरु हुँदैछ । आज र भोली बस्ने बैठकले मन्त्री हेरफेरका विषयमा देखिएको विवादको निरुपण गर्नेछ । १० सांसदले मन्त्रीहेरफेरको निर्णयमा असन्तुष्टी जनाएपछि पार्टी भित्र विवाद बढेको छ ।

आजको बैठकमा त्यसको समिक्षा हुनुका साथै स्थानीय तह निर्वाचनको समिक्षा र आगामी निर्वाचनको रणनीतिका बिषयमा छलफल हुने पार्टी महासचिव डा. बेदुराम भुषालले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ