फेरी प्रधानमन्त्री हुने प्रचण्डको सपना, देशलाई नयाँ युगमा लाने ?

फेरी प्रधानमन्त्री हुने प्रचण्डको सपना, देशलाई नयाँ युगमा लाने ?

  • शुक्रबार, असार १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

असार १० काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफूलाई एक पटक प्रधानमन्त्री बनेर देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका छन् ।

आज नेपाल पर्वतारोहण संघको कार्यक्रममा बोल्दै प्रचण्डले पहिला आफू प्रधानमन्त्री हुँदा पनि आफूले धेरै सुधारको प्रयास गरेको स्मरण गरे ।

उनले आफूले देशको नेतृत्व गर्ने अवसर पाए अहिलेका सबै बिकृतिहरुमाथि निर्मम प्रहार गरेर सुधार ल्याउने बताए ।

आफ्नो नेतृत्मा बलिदानबाट अहिलेको परिवर्तन आएको भन्दै प्रचण्डले देशलाई नयाँ युगतिर लैजान वामपन्थी शक्तिहरुबीच एकीकरण गरेर जान प्रयास गरिए पनि त्यो सफल नभएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ