असार ८ काठमाण्डौँ । पत्रकारीता छाडेर तामझामका साथ नयाँ पार्टी घोषणा गरेका रवि लामिछानेलाई पहिलो गाँसमै ढुंगा लागेको छ । उनको पार्टी दर्ता नगर्न माग गर्दै आयोगमा उजुरी परेको छ । स्वतन्त्र उम्मेद्धारी अभियानले स्वतन्त्रलाई आघात परेको भन्दै आयोगमा उजुरी दिएको हो ।
अन्य व्यक्तिले समेत आयोगमा निवेदन दिएका छन् । अभियानका तर्फबाट उजुरी अभियानका संयोजक डम्बर साहुले दिएका हुन् ।
कुनै पार्टीको नामसँग जुध्ने वा कोही कसैको मानमर्दनमा समस्या हुने गरी राखिएको शब्द वा नाम दर्ता हुन नसक्ने आयोगले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline