असार ५ काठमाण्डौँ । सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्री शेर बहादुर देउवाको आगामी अमेरीका भ्रमण भएको छ । बालुवाटारमा बसेको गठबन्धन बैठकले प्रधानमन्त्रीको भ्रमण अनुमोदन गरेको हो ।
आज संसदीय समितिले प्रधानमन्त्रीलाई बोलाए पनि उनी त्यता उपस्थित नभई गठबन्धनको बैठकमा जुटेका थिए ।
साथै गठबन्धनका नेताहरुले अमेरीका भ्रमणमा एसपिपि सहित कुनै पनि सम्झौता नगर्न दबाब दिएका थिए । प्रधानमन्त्री देउवाले पनि आफूले यस भ्रमणमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline