बालुवाटारमा गठबन्धनको बैठक : प्रधानमन्त्रीको भ्रमण र एसपिपिबारे छलफल केन्द्रीत

बालुवाटारमा गठबन्धनको बैठक : प्रधानमन्त्रीको भ्रमण र एसपिपिबारे छलफल केन्द्रीत

  • आइतवार, असार ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

असार ५ काठमाण्डौँ । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्रीको आसन्न अमेरीका भ्रमण र एसपिपिको विवादबारे केन्द्रीत भएर कुराकानी भईरहेको स्रोतले जनाएको छ ।

एसपिपि खारेज गर्नु पर्ने भन्दै संसददेखि सडक सम्म विरोध भईरहेको छ भने प्रधानमन्त्रीलाई अमेरीका भ्रमण स्थगित गर्न समेत दबाब बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ