काठमाण्डौँका मेयर बालेन्द्रले महानगरको नीति कार्यक्रममा काँग्रेस एमालेको घोषणा पत्र समेट्ने

काठमाण्डौँका मेयर बालेन्द्रले महानगरको नीति कार्यक्रममा काँग्रेस एमालेको घोषणा पत्र समेट्ने

  • आइतवार, असार ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

असार ५ काठमाडौं । काठमाण्डौँ महानगरपालिकाले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालिकाका प्रवक्ता बसन्त आचार्यले बताए ।

महानगरका मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममा काँग्रेस एमाले र एकीकृत समाजवादीका घोषणापत्रमा समावेश कार्यक्रमलाई पनि समेट्ने तयारी गरेका छन् । महानगरमा बहुमतमा काँग्रेस, दोस्रोमा एमाले र तेस्रोमा एकीकृत समाजवादी शक्तिका रुपमा रहेकाले उनीहरुको नीति कार्यक्रम पनि समेट्ने प्रयास भएको बुझिएको छ ।

नीति कार्यक्रम पछि आगामी असार १० गते महानगरपालिकाको बजेट सार्वजनिक हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ