एसपिसीमा ओलीको करामत देखियो, यसलाई सिधै खारेज गर्छौः प्रचण्ड

एसपिसीमा ओलीको करामत देखियो, यसलाई सिधै खारेज गर्छौः प्रचण्ड

  • शुक्रबार, असार ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

असार ३ चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरीकासँगको स्टेट पार्टनरसिप प्रोग्राम ( एसपिपि ) मा केपी ओलीको करामत देखिएको भन्दै यसलाई सिधै खारेज गर्ने बताएका छन् ।

चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले एमसीसीमा १२ बुदे ब्याख्यात्मक घोषणा सहित पारित गरे पनि एसपिपिमा भने त्यस्तो घोषणा नगरी खारेज गर्ने बताए ।

उनले आगामी निर्वाचनमा पनि यही गठबन्धन रहने भन्दै एमालेसँग मिल्ने संभावना नरहेको पनि दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ