असार २ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास गर्ने योजना र भिजन नेकपा एमाले बाहेक अरु कसैसँग पनि नरहेको दाबी गरेका छन् ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई राजधानीमा प्रशिक्षण दिँदै अध्यक्ष ओलीले देशको विकास र समृद्धिको योजना एमाले बाहेक अरुसँग नभएकाले राम्रोसँग काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए ।
यस पटकको चुनावमा एमालेलाई सखाप पार्न खोजिएको भन्दै महासंग्राम लडेर पनि आफूहरु जितेर आएको पनि उनले सुनाए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline