अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेद्धारा पुनः संसद अवरुद्ध

अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेद्धारा पुनः संसद अवरुद्ध

  • मङ्लबार, जेष्ठ ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

जेठ ३१ काठमाण्डौँ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै एमालेले आज संसद अवरुद्ध गरेको छ । गत वर्षदेखि निरन्तर ९ महिना संसद अवरुद्ध गरेर खोलेको एमालेले आज पुनः संसदमा अवरोध गरेको छ ।

अर्थमन्त्रीले मन्त्रालयमा अमुक मान्छे छिराएर करको दर हेरफेर गरेको भन्दै एमालेले प्रष्टीकरण दिनु पर्ने, छानविन समिति बनाउनु पर्ने र मन्त्रीले राजीनामा दिनु पर्ने माग गरेको हो ।

उनीहरुले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम संसदको संभावित कार्यसूचीबाट हटाउनु पर्ने पनि माग गरेका थिए ।
एमालेको अवरोधपछि सभामुख अग्नी सापकोटाले आजको बैठक भोली बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ