मन्त्री नै कुटपिट र तोडफोडमा उत्रिएपछि प्रहरीले नियन्त्रणमा लियो

मन्त्री नै कुटपिट र तोडफोडमा उत्रिएपछि प्रहरीले नियन्त्रणमा लियो

  • मङ्लबार, जेष्ठ ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

जेठ ३१ काठमाडौ । व्यक्तिको घरैमा गएर कुटपिट र तोडफोडमा उत्रिएपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुरक्षा गार्डसहित तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको एकराज बस्नेतको घरमा गएर राज्यमन्त्री ओलीले बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गर्नुका साथै घरमा तोडफोड गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

वलीलाई अहिले तुल्सीपुर इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । एकराज बस्नेतसँग वलीको प्रेम सम्बन्धको चर्चा हुने गरेको थियो ।

बिमलाका श्रीमान उत्तर कुमार वलीको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
त्यसपछि उनी एमालेबाट निर्वाचित भएकी थिईन् । तर पछि उनी माओवादी प्रवेश गरेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ