माओवादीको हैसियत एमालेको घुँडा मुनि मुनि सम्म, काँग्रेसले प्रतिस्पर्धा गर्नै सक्दैन : ओली

माओवादीको हैसियत एमालेको घुँडा मुनि मुनि सम्म, काँग्रेसले प्रतिस्पर्धा गर्नै सक्दैन : ओली

  • शुक्रबार, जेष्ठ २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

जेठ २७ विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नै नेपालको सबै भन्दा ठुलो दल भएको दाबी गर्दै माओवादी एमालेको घुँडा मुनि मुनि सम्मको मात्र भएको जिकिर गरेका छन् ।

आज विराटनगरमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई संवोधन गर्दै उनले माओवादीको हैसियत एमाले जत्रो भए मान्छे कुट्दै हिँड्ने थियो होला भन्दै एमाले जत्रो हैसियत कुनै पनि पार्टीको नभएको ठोकुवा गरे ।

उनले काँग्रेसले समेत एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने जिकिर गरे । उनले आगामी निर्वाचनमा एमालेले अझ बढी मत ल्याउने भन्दै अहिलेको पराजय अन्तरघातका कारण भएको पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ