आउने संघ र प्रदेशको निर्वाचनमा देशवासीले अत्याधिक मत दिएर एमालेलाई जिताउनेछन्ः ओली

आउने संघ र प्रदेशको निर्वाचनमा देशवासीले अत्याधिक मत दिएर एमालेलाई जिताउनेछन्ः ओली

  • शुक्रबार, जेष्ठ २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

जेठ २७ विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ दल मिलेर एमाले हराउन लागे पनि पार्टी लोकप्रिय मतका आधारमा पहिलो पार्टी भएको बताएका छन् ।
आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले ६ दल मिलेर एमालेलाई हराउने भने पनि मतका आधारमा पार्टी पहिलो बनेको दाबी गरे ।

यस अघि नेपाली काँग्रेसले हिजो मात्रै प्रतिवेदन सार्वजनिक गर्दै मत र पद दुबैमा काँग्रेस पहिलो भएको बताएको थियो ।

आउने संघ र प्रदेशको निर्वाचनमा देशवासीले एमालेलाई अत्याधिक मत दिएर जिताउने पनि ओलीको दावी छ ।
उनले एमाले छाडेर गएकाहरुलाई पार्टीमा स्वागत नगर्ने पनि बताए । आउन मन लागे, काम गर्न मन लागे आए भईहाल्यो स्वागत गरिदैन ओलीले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ