एक महिना पनि टिकेन हप्तामा दुई दिन विदा दिने सरकारको निर्णय, असार १ बाट शनिबार मात्रै लागू हुने

एक महिना पनि टिकेन हप्तामा दुई दिन विदा दिने सरकारको निर्णय, असार १ बाट शनिबार मात्रै लागू हुने

  • सोमवार, जेष्ठ २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

२३ जेठ, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र परीक्षणका लागि भन्दै जेठ १ गतेदेखि लागू गरेको हप्ताको दुई दिन विदा दिने निर्णय एक महिना नपुग्दै खारेज गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले असार १ गतेदेखि लागू हुने गरी आईतबारको विदा दिने निर्णय खारेज गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारको उक्त निर्णयको विरोध भईरहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ