स्वतन्त्रबाट निर्वाचन जिते पछि एक पछि अर्को नेताहरुसँग भेट गरीरहेका काठमाण्डौँका मेयर वालेन्द्र शाह आज बिहानै प्रचण्ड निवास पुगेका छन् ।
उनले सबै नेताहरुसँग काठमाण्डौँ महानगरपालिकाका समस्याका बारेमा छलफल गरीरहेका छन् ।
भेटमा प्रचण्डले वालेन्द्र शाहलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना सहित सहयोग गर्ने बताएका थिए ।
यस अघि उनले प्रधानमन्त्री शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी ओली लगायतकासँग पनि भेट गरेका थिए ।
शपथ ग्रहणपछि शाहले पहिलो भेट प्रधानसेनापति प्रभुराम शर्मालाई भेट गरेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline