अब माओवादीलाई पहिलो पार्टी बनाउने गरी सक्रिय हुन प्रचण्डको निर्देशन

अब माओवादीलाई पहिलो पार्टी बनाउने गरी सक्रिय हुन प्रचण्डको निर्देशन

  • शुक्रबार, जेष्ठ २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

२० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई पहिलो पार्टीका रुपमा स्थापित गर्ने योजनाका साथ सक्रिय भएर लागि पर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौंमा आएका कर्णालीका पालिकाका अध्यक्ष÷उपाध्यक्ष तथा प्रमुख÷उपप्रमुखहरुसँगको छलफलका क्रममा प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

पार्टीलाई बलियो बनाएर समाजवादी क्रान्तिको आधार तयार पार्नु पर्नेमा उनले जोड दिए ।

भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले कर्णालीमा स्थानीय चुनावको परिणाम पार्टीको अपेक्षा अनुसार नआएको भन्दै आगामी दिनमा पहिलो पार्टी बनाउने गरी लागि पर्न निर्देशन दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ