काँग्रेस पनि एमाले जस्तो अहंकारी नहोस्, ठेगान लगाउने दिन नआओस् : प्रचण्ड

काँग्रेस पनि एमाले जस्तो अहंकारी नहोस्, ठेगान लगाउने दिन नआओस् : प्रचण्ड

  • बुधबार, जेष्ठ १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

जेठ १८ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले जस्तो दम्भ र अहंकार नदेखाउन आग्रह गरेका छन् ।
अंहकार र दम्भले देश र जनताको भलो नगर्ने भन्दै यदी अहंकार पलाए एमालेलाई जस्तै ठेगान लगाउने चेतावनी पनि प्रचण्डले दिए ।

आज माओवादीबाट निर्वाचित देशभरका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै प्रचण्डले
काँग्रेसले दम्भ र अहंकार देखाएमा ठेगान लगाउन नपरोस् भन्दै चेतावनी दिए ।

आफू अझै पनि यो गठबन्धनलाई निरन्तरता दिएर अगाडी जाने पक्षमा रहेको उनले स्पष्ट परे ।
देउवा प्रधानमन्त्री भईराख्नुस् केही छैन तर माओवादीलाई ठेगान लगाउछौँ संघ र प्रदेशको चुनावमा भन्ने सोचिएमा भने काँग्रेसलाई ठेगान लगाउने दिन आउन सक्ने प्रचण्डको भनाई छ ।
एक प्रसंगमा उनले काठमाण्डौँमा बालेन शाह र धरानमा हर्क साम्पाङको विजयले पार्टी र नेताहरुलाई नयाँ सबक सिकाएका पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ