काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दैछ । आज पनि दुबै सदनमा बजेटमाथिको छलफल जारी रहनेछ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९र०८० माथि बुधबार पनि सैद्धान्तिक छलफल चल्नेछ ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline