एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटको भण्डाफोर गरेर जनतामा जान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
एमालेको आज बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यो बजेट सिद्धान्त र प्राथमकिताका आधारमा नआएको र हावादारी भएको भन्दै भण्डाफोर गरेर जान निर्देशन दिए ।
उनले बजेट भोट माग्ने लक्ष्यले अघि सारिएको पनि जिकिर गरे ।
बैठकमा एमालेका पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले सांसदहरुलाई प्रशिक्षण दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline