दोस्रो कार्यकालमा रेणुको पहिलो निर्णयः छोरी जन्मनासाथ जीवन बीमा , महानगरवासीलाई पानी निशुल्क

दोस्रो कार्यकालमा रेणुको पहिलो निर्णयः छोरी जन्मनासाथ जीवन बीमा , महानगरवासीलाई पानी निशुल्क

  • बुधबार, जेष्ठ ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

जेठ ११ चितवन । भरतपुर महानगरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएर शपथ खाए लगत्तै मेयर रेणु दाहालले महानगरभित्र जन्मने हरेक छोरीका लागि निशुल्क जीवन बीमा गरिदिने निर्णय गरेकी छन् । जन्मनासाथ १५ वर्षे अवधिको एक लाखको जीवन बीमा गरिदिने निर्णय भएको हो ।

यसै गरी महानगरका सबै निवासीलाई मासिक ७ हजार लिटर पिउने पानी निशुल्क उपलव्ध गराउने पनि मेयर रेणुले निर्णय गरेकी छन् ।
पहिलो कार्यकालमा जनताको तर्फबाट उच्च प्रशसां कमाएकी रेणुले दोस्रो कार्यकालमा अधुरा योजनाहरु पूरा गर्दै भरतपुरलाई देशकै नमुना समृद्ध महानगर बनाउने अठोट गरेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी