प्रचण्डः पुरानो दोहोर्याउन खोज्दा ५० प्रतिशत सिट गुम्यो, मधेशमा पार्टीलाई पुनर्जीवीत गर्न बिशेष योजना बनाउने

प्रचण्डः पुरानो दोहोर्याउन खोज्दा ५० प्रतिशत सिट गुम्यो, मधेशमा पार्टीलाई पुनर्जीवीत गर्न बिशेष योजना बनाउने

  • बुधबार, जेष्ठ ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

जेठ ११ काठमाण्डौँ । माओवादी अध्यक्ष प्रचण्डले पुराना जनप्रतिनिधिलाई दोहोर्याउदा ५० प्रतिशत सिट गुमाउनु परेको बताएका छन् । चुनावको समिक्षा बैठकमा प्रचण्डले पुरानालाई दोहोर्याउदा ५० प्रतिशत गुमाउन पुगियो, बरु नयाँ ठाँउमा जितिएको भन्दै अब जितेका जनप्रतिनिधिलाई जनताको सेवक भएर काम गर्न प्रशिक्षण नै चलाउने बताएका छन् ।

बैठकपछि नेता गिरीराजमणि पोखरेलले मधेशमा पार्टीको स्थिति राम्रै भनिएकाले ध्यान कम दिँदा परिणाम कमजोर आएको निष्कर्ष निकाल्दै पार्टीलाई पुनर्जीवन दिन अब बिशेष योजना बनाएर लाग्ने पनि अध्यक्षले बताएका छन् ।

यता चुनावको विस्तृत समिक्षा आगामी जेठ २० गते बस्ने बैठकमा हुने पनि नेता पोखरेलले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ