आगामी आर्थिक वर्षको नीति कार्यक्रम बारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा

आगामी आर्थिक वर्षको नीति कार्यक्रम बारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा

  • आइतवार, जेष्ठ ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

जेठ ८ काठमाण्डौँ । नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बैठक बसिरहेका छन् ।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु सहभागी छन् ।

जेठ १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने भएकाले सरकारले तीव्र तयारी थालेको छ ।
नीति तथा कार्यक्रम र बजेटका बारेमा संसदमा समेत छलफल शुरु भईसकेको छ । सरकारले बजेटमा विभिन्न योजना र कार्यक्रम घोषणा गर्ने तर कार्यन्वयन हुन नसक्ने, पूजीगत खर्च वृद्धि हुन नसकेको, वैदेशिक मुद्रा सचितिमा कमी आएको जस्ता विषयमा पनि चासो बढेका बेला यसलाई संवोधन गर्ने गरी नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा सरकार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ