भरतपुरमा रेणुको अग्रता अझै फराकिलो हुँदै, बिजय ७ हजार बढी मतले पछि

भरतपुरमा रेणुको अग्रता अझै फराकिलो हुँदै, बिजय ७ हजार बढी मतले पछि

  • आइतवार, जेष्ठ ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

जेठ ८ काठमाण्डौँ । चितवन भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादी केन्द्रकी उम्मेद्धार रेणु दाहालले निरन्तर अग्रता फराकिलो पार्दै लगेकी छन् । पछिल्लो परिणाम अनुसार भरतपुर महानगरपालिकामा ८८२८४ गणना सकिएको छ ।

यो बेला सम्म मेयरमा रेनु दाहालले ३४६८४ मत पुर्याएकी छन् भने विजय सुवेदीको मत २७३७० र जगन्नाथ पौडेलको ११७२० छ। यसरी रेणु दाहालको अग्रता ७३१४ मतले भएको छ ।

त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी ३६८९३ र हिमला गुरुङ २१६२१ मत ल्याएका छन्।

१९ नम्बर वडा अध्यक्षको ११०२ मत गणना हुँदा कांग्रेसले ३८७ मत र एमालेले ६५४ मत पाएका छन्। १८ नम्बर वडा अध्यक्षमा ३८१५ गणना हुँदा कांग्रेसले १५०० र एमालेले १६६७ मत ल्याएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ