भरतपुरको ताजा मतपरिणामः रेणु दाहालले ८ हजार मत कटाइन्, ७ सय मतले पछाडि परे एमालेका विजय सुवेदी

भरतपुरको ताजा मतपरिणामः रेणु दाहालले ८ हजार मत कटाइन्, ७ सय मतले पछाडि परे एमालेका विजय सुवेदी

  • बुधबार, जेष्ठ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

चितवन, ४ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाउदै लेगेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार रेणुले ७०४ मतले अग्रता लिइरहेकी छन्।

राति १२ बजेसम्म २३ हजार ८५ मत गणना हुँदा रेणुले ८ हजार ४२ मत प्राप्त गरेकी छन्।

एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार ३३८ मत प्राप्त गरेका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ७९३ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ६९७ र राप्रपाका हिमला गुरुङले ६ हजार ३४ मत प्राप्त गरेका छन्।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ