भरतपुरमा रेणु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा, यस्तो छ पछिल्लो मतान्तर विवरण

भरतपुरमा रेणु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा, यस्तो छ पछिल्लो मतान्तर विवरण

  • मङ्लबार, जेष्ठ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउदै लगेकी छिन् । १८ हजार ८८३ मत गणना हुँदा रेणुले ६ हजार ३१९ मत प्राप्त गरेकी छन्। एमालेका विजय सुवेदीले ६ हजार २०० प्राप्त गरेका छन्। दाहाल र सुवेदीबीच ११९ मतान्तर रहेको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ८१ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६९९ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले ५ हजार ८२ मत प्राप्त गरेकी छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ