काठमाडौं , ३ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता फराकिलो बनाउदै लगेका छन् । ताजा परिणाम अनुसार उनले १० हजार मत कटाएका छन्। मंगलबार बिहानको गणनामा शाहले १० हजार २४१ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ५ हजार ४५३ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७४२ मत प्राप्त गरेकी छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline