पछिल्लो मतपरिणाम: काठमाडौंमा बालेनको अग्रता कायमै, केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि

पछिल्लो मतपरिणाम: काठमाडौंमा बालेनको अग्रता कायमै, केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि

  • मङ्लबार, जेष्ठ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह बालेन ले आफ्नो अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेन आफ्ना निकटतम प्रतिस्पर्धी केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।

ताजा मतपरिणम अनुसार उनले ८ हजार ६२० मत ल्याएका छन् । महानगर प्रमुखमा नेकपा एमालेका केशव स्थापितले ४ हजार ५४० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले ३ हजार ९८० मत पाएकी छन् ।
उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले ७ हजार ८३० मत ल्याएकी छन् भने गठबन्धनबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले २ हजार २२० मत पाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ