भरतपुर, १ जेठ । भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल पछि परेकी छन्।
ताजा मत परिणामअनुसार सुवेदीले २६९३ मत प्राप्त गरेका छन् भने दाहालले २६७९ मत पाएकी छन्। सुवेदी १४ मतले अग्रता लिएका छन्।
त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८६३ मत पाएका छन्।
त्यस्तै उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले २९६५ मत पाएका छन् भने राप्रपाका हिमला गुरुङले २१४४ मत पाएकी छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline