हेटौँडामा थपिँदै चार मतगणना स्थल

हेटौँडामा थपिँदै चार मतगणना स्थल

  • आइतवार, जेष्ठ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

हेटौँडा, १ जेठ

मतगणनामा ढिलाइ हुँदा हेटौँडास्थित सिद्धार्थ माविमा चार वटा मतदान स्थल थप्ने तयारी भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले चार मतगणना स्थल थपिने बताएका हुन् ।

छिटो मतपरिणाम सार्वजनिक गर्ने उद्देश्यले चार वटा मतगणनास्थल थप्न लागेको उनले बताए । थप चार मतगणना स्थलमा गणना गर्नका लागि तारजाली हाल्ने काम भइरहेको उनले बताए ।

तयारी सकिएपछि आज रातिदेखि नै मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ