भरतपुर महानगरमा रेणुले मतान्तर बढाउदै, सुवेदी पछ्याउदैँ

भरतपुर महानगरमा रेणुले मतान्तर बढाउदै, सुवेदी पछ्याउदैँ

  • आइतवार, जेष्ठ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

१ जेष्ठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तर बढाएकि छिन् ।
२ हजार ५ सय ८१ मत गणना हुँदा रेणुले ९ सय ८० मत प्राप्त गरेकीछिन् । उनलाई पछ्याई रहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८ सय ७१ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले भने ३ सय २६ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ