वैशाख ३१, काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । अहिलेसम्मको मत परिणाम हेर्दा शाह एमालेका मेयर उम्मेदवार केशव स्थापितभन्दा ४७ मतले अगाडि छन् भने नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार सिर्जना सिंहभन्दा १८० मतले अगाडि छन् ।
बालेनले ४१३ मत प्राप्त गर्दा स्थापितले ३६६ मत पाएका छन् । त्यस्तै, पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिंहले भने २३३ मत प्राप्त गरेकी छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline